सुजेन मान महर्जन मनोबिज्ञान तथा मानसिक स्वास्थ्य छेत्रमा सक्रिय मानबिय पेशाकर्मी हुनुहुन्छ | उहा बिगत एक दशक भन्दा बढी समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा मानसिक स्वाथ्य तथा मनोसमाजिक सहयोग सम्बन्धी कार्यक्रमहरुमा काम गर्दै आउनुभएको छ | उहा नेपाली मनोबिज्ञान संजाल (नेप्साईकनेट) को संथापक तथा प्रशासक पनि हुनुहुन्छ | उहा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोबैज्ञानिकहरुसंग काम तथा सहकार्य गर्न पनि रुचाउनु हुन्छ |

[uncode_author_profile]